ज्यो. सूर्य पौडेल
२०७४ भाद्र ९ शुक्रबार, चर्तुथी
२५ अगस्ट २०१७
तपाईको आज
मेष– शत्रु पक्ष परास्त हुदै जाने ।
वृष– यात्रामा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
मिथुन– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कर्कट– मनमा प्रसन्नताको बहार छाउने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
कन्या– सामाजिक स्थानमा थप ईट्टा थपिने ।
तुला– अनावश्यक ठाउँमा धननाश हुने ।
वृश्चिक– प्रियजनसँग भेटवार्ताको अवसर जुट्ने ।
धनु– आँटेका कार्य बिचैमा रोकिने ।
मकर– व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कुम्भ– वादविवादबाट बच्नु नै श्रेयस्कर ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।
Previous Articleनिसीका पहिरो पीडित आन्दोलित
Next Article मगर बस्तीमा सय वर्षपछि फर्कियो सोरठी