ज्यो.सूर्य पौडेल
२०७४ भाद्र ८ बिहीबार, तृतीया
२४ अगस्ट २०१७
तपाईको आज
मेष– घरमा नविन चहल पहल छाउने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– पेट वा कम्मरमा पिडा, समस्या देखापर्ने ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कन्या– मान सम्मानमा वृद्धि आउने ।
तुला– सामािजक स्थानमा गरिएको लागनी शुभ ।
वृश्चिक– अनायासै आर्थिक जमिन लाभको योग ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता देखिने ।
मकर– राज्यपक्षबाट असहयोगको स्थिति सिर्जना ।
कुम्भ– प्रायः कार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मीन– पारिवारिक सहयोगले महत्वपुर्ण कार्य सम्पन्न ।