ज्यो.सूर्य पौडेल
२०७४ भाद्र ५ सोमबार, सोमबारे औशी
२१ अगस्ट २०१७
तपाईको आज
मेष– मानसिक चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
कन्या– सोचेका कार्यलाई साकार रुपदिन कठिनाइ ।
तुला– थालेका कार्यले उचित गति लिन नसक्ने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
धनु– पारिवारिक साथले महत्वपूर्ण काम बन्ने ।
मकर– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– प्रायः हर कार्यमा विघ्नबाधा सहनुपर्ने ।
Previous Articleभारतले बनाएका बाँध भत्काउन सबै एकजुट बनौं
Next Article ‘देश विकासमा अझै बढि योगदान गर्नुहोस्’