ज्यो. सूर्य पौडेल
२०७४ साउन २६ बिहीबार, तृतीया
१० अगस्ट २०१७
तपाईको आज
मेष– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष– आँटे ताकेका कार्यहरु अधुरै रहने ।
मिथुन– आशा गरेको ठाउँ व्यक्तिबाट काम नबन्ने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह– आफन्तजनको सहयोगले महत्वपूर्ण काम बन्ने ।
कन्या– आवासमा नयाँ चहलपहल छाउने ।
तुला– अशान्तिले मनमा आफ्नो सडेरा जमाउने ।
वृश्चिक– अशुभ खबरको प्राप्तिले मनमा चिन्ता बढ्ने ।
धनु– आरोग्यता थप वृद्धि आउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कुम्भ– आदर–सत्कार प्राप्त हुने शुभ योग ।
मीन– आफन्तजनबाटै घातप्रतिघात हुने ।