ज्यो. सूर्य पौडेल
२०७४ साउन २५ बुधबार, द्धितीया
९ अगस्ट २०१७
तपाईको आज
मेष– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
वृष– सोचेका कार्यलाई साकार रुप दिन कडा मेहनत ।
मिथुन– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
कर्कट– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– शत्रु पक्ष परास्त हुँदै जाने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– प्रायः हरकार्यमा बाधा अवरोधको सामाना गर्नुपर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
कुम्भ– नयाँ कार्य क्षेत्रको लगानी शुभ फलदायक ।
मीन– सामाजिक स्थानमा खलबल आउने ।