ज्यो. सूर्य पौडेल
२०७४ साउन २२ आईतबार, चतुर्दशी
६ अगस्ट २०१७
तपाईको आज
मेष– आरम्भिक कार्य विचैमा अल्मलिने ।
वृष– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मिथुन– प्रायः हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कर्कट– पारिवारिक सहयोगमा महत्वपूर्ण कार्य बन्ने ।
सिंह– शत्रु पक्षको लज्जास्पद हार हुने ।
कन्या– अशुभ खबरको प्राप्तिले मन बेचैन हुने ।
तुला– पेट वा कम्मरमा पीडा, समस्या देखापर्ने।
वृश्चिक– मनमा प्रसन्नताको बहार छाउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– पारिवारिक साथ सहयोग राम्रो पाइने ।
कुम्भ– सामाजिक स्थानमा आँच आउने ।
मीन– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
Previous Article२२ साउन २०७४, ढोरपाटन दैनिक
Next Article बडिगाड गाउँपालिकामा नागरिकता वितरण