ज्यो. सूर्य पौडेल
२०७४ साउन १३ शुक्रबार, नाग पञ्चमी÷जनैपुर्णिमा
२८ जुलाई २०१७
तपाईको आज
मेष– यत्रतत्र यशकिर्ती फैलने ।
वृष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
मिथुन– आफन्तजनसँगै वादविवादको स्थिति सिर्जित हुने ।
कर्कट– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
सिंह– आर्थिक कारोबारमा क्षति हुने ।
कन्या– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक– अनायासै आर्थिक लाभ हुने ।
धनु– थालेका काममा विघ्नबाधा आइपर्ने ।
मकर– स्वास्थयमा कुनै न कुनै समस्या आइपर्ने ।
कुम्भ– प्रायः हरकार्यमा घाटा मात्रै सहनुपर्ने ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।
Previous Articleनेपाल यू–१८ को छनौट प्रशिक्षणमा बागलुङका दुई फुटबलर
Next Article गरिब घर परिचपत्र वितरण गरिने