ज्यो. सूर्य पौडेल
२०७४ साउन १२ बिहीबार, चतुर्थी
२६ जुलाई २०१७
तपाईको आज
मेष– असन्तुलित खानाको कारण स्वास्थ्य प्रभावित ।
वृष– मानमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
मिथुन– आरोग्यतामा थप वृद्धि आउने ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
सिंह– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
कन्या– आफन्तजनबाटै घातप्रतिघात हुने ।
तुला– शुभ समाचार सुन्न पाइने ।
वृश्चिक– सोचेजतिका कार्यमा विध्नबाधा आउने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– प्रायः हर कार्यमा नोक्सानी सहनुपर्ने ।
कुम्भ– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मीन– शुभ पक्षहरु परास्त हुँदै जाने ।