ज्यो. सूर्य पौडेल
२०७४ साउन ९ सोमबार, प्रतिपदा
२४ जुलाई २०१७
तपाईको आज
मेष– स्वगोत्रीय व्यक्तिसँगै मनमुटावको स्थिति सिर्जना ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कर्कट– नयाँ कार्यक्षेत्रमा गरिएको लगानी शुभ ।
सिंह– सामाजिक स्थानमा खलबल आउने ।
कन्या– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
तुला– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– यत्रतत्र यश कीर्ति फैलने ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।