ज्यो. सूर्य पौडेल
२०७४ साउन ८ आईतबार, औशी
२३ जुलाई २०१७
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि आउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
कर्कट– मान सम्मानमा वृद्धि आउने ।
सिंह– नसोचेको ठाउँमा धननाश हुने ।
कन्या– अनायासै आर्थिक लाभको योग ।
तुला– आँटे ताकेका कार्य बीचैमा रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट काम नबन्ने ।
धनु– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
Previous Articleयस वर्ष हाइड्रोमा थप कर्जा नजाने सम्भावना
Next Article गुणस्तरिय शिक्षा