ज्यो. सूर्य पौडेल
२०७४ साउन ६ शुक्रबार, द्वादशी
२१ जुलाई २०१७
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारको लागि प्रीतकुल समय ।
मिथुन– सामाजिक स्थानमा वृद्धि आउने ।
कर्कट– विश्वासपात्रबाटै घातप्रतिघातको सम्भावना ।
सिंह– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर मिल्ने ।
कन्या– आँटेका कार्यमा अनेकानेक विघ्नबाधा खडा हुने ।
तुला– आशातित ठाउँ, व्यक्तिबाट निराश बन्नपर्ने ।
वृश्चिक– अनायासै स्वास्थ्यमा प्रीतकुलता देखापर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग प्रक्रिने ।
मकर– यत्रतत्र यशकिर्ती फैलने ।
कुम्भ– मनमा अशान्तिको कालो मेघ मडारिने ।
मीन– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।