ज्यो. सूर्य पौडेल
२०७४ असार ३१ शनिबार, षष्ठी
१५ जुलाई २०१७
तपाईको आज
मेष– विश्वासपात्रबाटै घातप्रतिघातको सम्भावना ।
वृष– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कर्कट– प्रायः हरकार्यमा नोक्सानी सहनुपर्ने ।
सिंह– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृश्चिक– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
धनु– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानी शुभ फलदायक ।
मीन– सामाजिक स्थानमा आँच आउने ।
Previous Article३० असार २०७४, ढोरपाटन दैनिक
Next Article खुंगा ढोरपाटन सहकारीको उद्घाटन