ज्यो. सूर्य पौडेल
२०७४ असार ३० शुक्रबार, पञ्चमी
१४ जुलाई २०१७
तपाईको आज
मेष– अनायासै अर्थ जमिन लाभको शुभ योग ।
वृष– सोचेजतिका कार्यमा विघ्नबाधा आउने ।
मिथुन– आँटेताकेका कार्य अधुरै रहने ।
कर्कट– आशा गरेको ठाउँबाट काम नबन्ने ।
सिंह– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
कन्या– थालेका कार्यले सफताको मार्ग पत्रिने ।
तुला– यत्रतत्र यशकिर्ती फैलने ।
वृश्चिक– प्रायः कार्यमा विघ्नबाधा खडा हुने ।
धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मकर– आरोग्इतामा थप वृद्धि आउने ।
कुम्भ– आर्थिक काारोबारमा क्षति सहनुपर्ने ।
मीन– घरपरिवारबाट राम्रो साथ प्राप्त हुने ।
Previous Articleमंगला गाउँपालिकाको बजेट २८ करोड
Next Article श्रमिक प्राविलाई सामाग्री प्रदान