ज्यो. सूर्य पौडेल
२०७४ असार २९ बिहीबार, चतुर्थी
१३ जुलाई २०१७
तपाईको आज
मेष– आफन्तजनसँग रमाइलो भेटघाटको मौका मिल्ने ।
वृष– स्वास्थ्यस्थिति अनुकूल नै प्रायः रहने ।
मिथुन– आशा गरेको ठाउँमा काम नबन्ने ।
कर्कट– वादविवादको दलदलमा फसिने ।
सिंह– मानसिक शान्ति र आरम मिल्ने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– पेटमा वा कम्मरमा पीडा अथवा समस्या हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
कुम्भ– आदर–सत्कार प्राप्तिको शुभ मात्र ।
मीन– नसोचेको ठाउँमा धननाश हुने ।