ज्यो. सूर्य पौडेल
२०७४ असार २५ आईतबार, पूर्णिमा
९ जुलाई २०१७
तपाईको आज
मेष– छोराछोरी वा नजिकैका आफन्तसँगै मनमुटाव ।
वृष– स्वास्थ्यमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– मनमा अशान्तिको कालो बादल मडारिने ।
कन्या– अशुभ खबरको प्राप्तिले चित्त व्याकुल ।
तुला– आरोग्यतामा थप वृद्धि आउने ।
वृश्चिक– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
धनु– इष्टमित्र घरपविारबाट राम्रो साथ प्राप्त ।
मकर– नसोचेको ठाउँमा धननाश भएर जाने ।
कुम्भ– प्रियजनसँग रमाइलो भेटघाट अवसर मिल्ने ।
मीन– सोचेका कार्य साकार बनाउन कठिन ।