ज्यो. सूर्य पौडेल
२०७४ असार २२ बिहीबार, त्रयोदशी
६ जुलाई २०१७
तपाईको आज
मेष– वादविवादको दलदलमा फसिने उच्च सम्भावना ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गरिने ।
कर्कट– मनमा अशान्तिको ज्वारभाटा उठ्ने ।
सिंह– अशुभ समाचारको प्राप्तिले मानसिक चिन्ता बढ्ने ।
कन्या– आरोग्यतामा थप वृद्धि आउने ।
तुला– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने ।
धनु– अनावश्यक ठाउँमा धननाश भएर जाने ।
मकर– आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।
कुम्भ– सोचेका कार्यहरु अधुरै रहने ।
मीन– आशा गरेको ठाउँबाट काम नबन्ने