ज्यो. सूर्य पौडेल
२०७४ असार २१ बुधबार, द्वादशी
५ जुलाई २०१७
तपाईको आज
मेष– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
वृष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मिथुन– यत्रतत्र यश कीर्ति पmिैलने ।
कर्कट– घरबाहिरको बसाइ कष्टप्रद हुने ।
सिंह– स्वगोत्रीय व्यक्तिसँगै वैचारिक द्वन्द्व पर्ने ।
कन्या– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
तुला– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृश्चिक– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
धनु– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
मकर– शुभ समाचार सुन्न पाइने ।
कुम्भ– आँटेजतिका कार्यमा रोकावट आउने ।
मीन– छोराछोरीसँगै वादविवाद पर्ने ।
Previous Article२० असार २०७४, ढोरपाटन दैनिक
Next Article साउने संक्रान्तिमा विविध कार्यक्रम