ज्यो. सूर्य पौडेल
२०७४ असार १४ बुधबार, पञ्चमी
२८ जुन २०१७
तपाईको आज
मेष– मनमा अशान्तिथको कालो बादल मडारिने ।
वृष– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने ।
मिथुन– आरोग्यतामा थप वृद्धि आउने ।
कर्कट– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
सिंह– पारिवारिक साथ र सहयोग प्राप्त हुने ।
कन्या– मान सम्मानमा केही कमीको सम्भावना ।
तुला– मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्नुपर्ने ।
वृश्चिक– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
धनु– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मकर– वादविवादबाट टाढै रहनु श्रेयसकर ।
कुम्भ– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
मीन– प्रतिस्पर्धामा उकृष्टता प्रदर्शन गरिने ।