ज्यो. सूर्य पौडेल
२०७४ असार १२ सोमबार, तृतीया
२६ जुन २०१७
तपाईको आज
मेष– नजिकैका आफन्तसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आर्थिक लेनदेनमा अनपेक्षित नतिजा सहनुपर्ने ।
कर्कट– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
सिंह– विश्वासपात्रबाटै विश्वासघाटको उच्च सम्भावना ।
कन्या– अनायासै आर्थिक लाभको शुभ योग ।
तुला– थालेका कार्यमा विविध विध्नबाधा आउने ।
वृश्चिक– व्यापारमा असन्तुलनता देखापर्ने ।
धनु– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– बस्त्र, उपहार, पुरस्कार वा धन लाभ हुने ।
मीन– प्रायः कार्यमा बाधा अडचन खडा हुने ।
Previous Articleनिर्वाचनमा यस्तो, जहाँ साहुले नै हाल्दिन्छन् भोट
Next Article विद्यालय समस्यामा