ज्यो. सूर्य पौडेल
२०७४ असार ११ आईतबार, प्रतिपदा/द्धितीया
२५ जुन २०१७
तपाईको आज
मेष– आरोग्यतामा थप वृद्धि भएर जाने ।
वृष– आँखामा कष्ट वा कुने समस्या देखिने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।
सिंह– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
कन्या– सोचेका कार्यलार्य साकार रुप दिन कठिनाइ ।
तुला– छोराछोरी वा नजिकैका आफन्तसँगै वादविवाद पर्ने ।
वृश्चिक– प्रायः हरकार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
धनु– मानसिक शान्ति र आराम मिल्ने ।
मकर– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कुम्भ– मनमा अशान्तिको कालो बादल मडारिने ।
मीन– चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
Previous Articleनियात्रा : चित्ताकर्षक रारा, अद्भुत यात्रा
Next Article नक्कली नोटको जालो तोड