ज्यो. सूर्य पौडेल
२०७४ असार ९ शुक्रबार, चतुर्दशी
२३ जुन २०१७
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– नयाँ ठाउँमा गरेको लगानी शुभफलदायक ।
मिथुन– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
कर्कट– शुभ समाचारको प्राप्तिले मन प्रफुल्ल हुने ।
सिंह– कार्य सफलताको लागि काम नबन्ने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– वस्त्र, धन, उपहार, पुरस्कार प्रापितको योग ।
मकर– यात्रामा विघ्नबाधा सामान्य गर्नुपर्ने ।
कुम्भ– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
मीन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
Previous Articleदोस्रो चरणमा ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित
Next Article फुलमाया उपचारको लागि आर्थिक सहयोग