मंगलबार राति परेको अविरल वर्षाको कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । गल्कोट नगरपालिका–९ गल्याङ र भालुपाईलेमा पहिरो गएपछि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका थिएनन् । अवरुद्ध सडक खोल्न बिहानैदेखि काम थालिएको प्रहरीले जनाएको छ । –तस्बिरः महेन्द्र घर्ति संगम
Previous Articleयसरी हटाउन सकिन्छ पेटको धर्सा
Next Article गाडी खरिदको विरोध गर्दा सचिव मैनाली सरुवा