ज्यो. सूर्य पौडेल
२०७४ जेठ ३० मंगलबार, मंगल चतुर्थी
१३ जुन २०१७
तपाईको आज
मेष– सोचेका कार्यमा विध्नबाधा खडा हुने ।
वृष– आशा गरेका कार्य ठाउँबाट काम नबन्ने ।
मिथुन– स्वास्थ्यमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने।
कर्कट– प्रारम्भ गरेका कार्यले अपेक्षाकृत गति लिने ।
सिंह– यत्रतत्र यश कीर्ति फैलने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– स्वजनसँगै मनमुटाव हुने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि आउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
मकर– मान सम्मानमा वृद्धि आउने ।
कुम्भ– खर्चका बाटाहरु लम्बिएर जाने ।
मीन– अर्थ, जमिन, उपहार लाभको योग ।
Previous Articleसुगंगा पुरस्कार श्रेष्ठलाई दिईने
Next Article गाउँका जग्गाको मूल्य पाउन थाले