ज्यो. सूर्य पौडेल
२०७४ जेठ २८ आईतबार, द्धितीया
११ जुन २०१७
तपाईको आज
मेष– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृष– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मिथुन– पारिवारिक साथ र सहयोग प्राप्त हुने ।
कर्कट– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
सिंह– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कन्या– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने।
तुला– आरोग्यतामा थप वृद्धि आउने ।
वृश्चिक– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित ।
धनु– मान मर्यादामा नयाँ ईट्टा थपिने ।
मकर– विश्वासपात्रबाटै घातप्रतिघातको योग ।
कुम्भ– धन जमिन लाभको योग ।
मीन– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।