ज्यो. सूर्य पौडेल
२०७४ जेठ २२ सोमबार, एकादशी
५ जुन २०१७
तपाईको आज
मेष– प्रारम्भ गरेका कार्य अपेक्षित गतिमा अघि बढ्ने ।
वृष– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कर्कट– मन चैते हुरी झै चञ्चल रहने ।
सिंह– आरोग्यतामा वृद्धि आउने ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
मकर– थालेका कार्य विचैमा रोकिने ।
कुम्भ– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मीन– खानामा असन्तुलनताको कारण स्वास्थ्य प्रभावित ।