ज्यो. सूर्य पौडेल
२०७४ जेठ २१ आईतबार, दशमी
४ जुन २०१७
तपाईको आज
मेष– यत्रतत्र यश कीर्ति फैलने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– पेट वा कम्मरमा पीडा अथवा कुनै समस्या देखापर्ने।
कर्कट– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
सिंह– असन्तोषरुपी हुरीमा मन उड्ने ।
कन्या– आदर–सत्कार प्राप्त हुने ।
तुला– आफन्तजनबाटै घातप्रतिघातको सम्भावना ।
वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाटको अवसर ।
धनु– कार्यमा सफलता पाउन कठिन ।
मकर– व्यापार व्यवसायमा असन्तुलनता ।
कुम्भ– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मीन– मानसिक शान्ति र आराम मिल्ने ।
Previous Articleप्रक्रिया अबैध भन्दै एमालेले दिएन प्रधानमन्त्री उम्मेदवारी
Next Article बागलुङका सिडिओ पाण्डे गृहमा सरुवा