ज्यो. सूर्य पौडेल
२०७४ जेठ २० शनिबार, नवमी
३ जुन २०१७
तपाईको आज
मेष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
वृष– प्रायः हर कार्यमा विध्नबाधा खडा हुने ।
मिथुन– मनमा उदासता छाउन कुनै समाचार सुन्नुपर्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि आउने।
सिंह– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
तुला– खर्चका बाटाहरु लम्बिएर जाने ।
वृश्चिक– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्ता छाउने ।
धनु– थालेका कार्य अधुरै रहने ।
मकर– छोराछोरीसँगै वैचारिक द्वन्द्व पर्ने ।
कुम्भ– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मीन– थालेका कार्य सफलतान्मुख मार्गमा अगाडी बढ्ने ।
Previous Articleशुभकामना आदानप्रदान कार्यक्रम
Next Article आमा स्वस्थ भए गर्भको बच्चा स्वस्थ