ज्यो. सूर्य पौडेल
२०७४ जेठ १९ शुक्रबार, अष्टमी
२ जुन २०१७
तपाईको आज
मेष– यात्रामा वा घरबाहिरको बसाई कष्टप्रद बन्ने ।
वृष– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
सिंह– सम्मान सहित सामाजिक उत्तरदायित्वमा वृद्धि ।
कन्या– विश्वासपात्रबाटै घातप्रतिघातको प्रबल सम्भावना ।
तुला– प्रियजनसँगको भेटघाटले मन प्रफुलित ।
वृश्चिक– आँटेका कार्य अधुरै रहने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– स्वास्थ्यमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।
कुम्भ– प्रायः हर कार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
मीन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।