ज्यो. सूर्य पौडेल
२०७४ जेठ १८ बिहीबार
सप्तमी १ जुन २०१७
तपाईको आज
मेष– धन प्राप्ति तथा मान प्राप्तिको योग ।
वृष– अनायासै जनिमनलाभको योग ।
मिथुन– स्वास्थ्यस्थिति प्रायः अनुकुल नै रहने ।
कर्कट– छोराछोरी वा नजिकैका आफन्तसँग वादविवाद पर्ने
सिंह– थालेका कार्यले सफलताको माग्र पक्रिने ।
कन्या– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
तुला– घरमा नविन चहलपहल छाउने ।
वृश्चिक– जुनसुकै कार्यमा विघ्नबाधा खडा हुने ।
धनु– पेट वा कम्मरमा पिडा वा समस्या देखापर्ने ।
मकर– मनमा प्रशन्नताको बहार छाउने ।
कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाल दन्किने ।
मीन– नयाँ ठाउँमा गरिएको लगानी शुभ फलदायक ।