ज्यो. सूर्य पौडेल
२०७४ जेठ १४ आईतबार, तृतीया
२८ मे २०१७
तपाईको आज
मेष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
वृष– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– नसोचेको ठाउँमा धननाश हुने ।
सिंह– प्रियजनसँग रमाइाले भेटघाटको अवसर जुट्ने ।
कन्या– आँटेका ताकेका कार्यमा विध्नबाधा खडा हुने ।
तुला– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
कुम्भ– मनमा उदासता छाउने कुनै अबर सुन्नुपर्ने ।
मीन– इच्छित खानाको उपभोगमा विध्नबाधा ।