ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १८ शनिबार, द्धितीया
३ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– यत्रतत्र यश कीर्ति फैलने ।
वृष– यात्रामा अनेकानेक विध्नबाधा सहुनपर्ने ।
मिथुन– स्वजनसँगै वैचारिक द्वन्द्व हुने ।
कर्कट– आरोग्यतामा थप वृद्धि हुने ।
सिंह– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
कन्या– पारिवारिक साथ, सहयोग प्राप्त ।
तुला– नसोचेको ठाउँमा धननाश हुने ।
वृश्चिक– शुभ समाचारको प्राप्ति ।
धनु– आँटेका कार्यहरु अधुरा नै रहने ।
मकर– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कुम्भ– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Articleस्तम्भकार पाठक डा. महतका जनसम्पर्क तथा प्रेस संयोजक
Next Article खोलाले बगायो