Share Facebook Twitter LinkedIn Pinterest Email बागलुङ, २ जेठ-गलकोट नगरपालिका वडा नं ३ मा नेपाली काग्रेसका उम्मेद्वार बिरजंग भण्डारी सहितकोे प्यानल विजयी भएको छ । उनले ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन । जम्मा १५ सय १४ मत खसेकोमा उनले ९ सय १० मत प्राप्त गरेका हुन ।