बागलुङ, १ जेठ- बागलुङ नगरपालिकाको मतगणना शुरु भएको छ । जैमिनी र गल्कोट नगरपालिकाहरुको मत गणना केहि समय पछी शुरु हुने बताईएको छ । यसैवीच काठेखोला, तामान, बडीगाड र बरेङ गाउपालिकाको मतगणनाकार्य केहि समय अगाडी देखी शुरु भएको छ ।
Previous Articleमनाङको नेस्याङमा एमालेको प्यानलै बिजयी
Next Article स्थानीय तह निर्वाचन बागलुङको लाइभ अपडेट