काठमाण्डौ, २९ बैशाख – स्थानीय तह निर्वाचनमा मतदाताले सहि तरिकाले मतदान गर्न सहयोग हुने भिडियो गाइड सार्वजनिक गरेको छ । मतदाताले मतदान गर्दा हुन सक्ने गल्ति र मत बदर नहोस् भनि आयोगद्वारा केहि समय अघि तयार गरिएको भिडियो गाइड हेरौं।
यसरी मतदान गरे अमूल्य मत बदर हुँदैन (भिडियो गाइड)
Previous Articleयस्तो छ ओबरमा नेपाली अबसरको बाटो
Next Article मतदान स्थलमा मोबाइल निषेध