ज्यो. सूर्य पौडेल
२०७४ बैशाख २७ बुधबार, चण्डी पुर्णिमा
१० मे २०१७
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मिथुन– प्रायः हरकार्यमा विध्नबाधा उत्पन्न हुने ।
कर्कट– चिन्तिाि बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
सिंह– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
तुला– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
वृश्चिक– नसोचेको ठाउँमा धननाश हुने ।
धनु– प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
मकर– आँटेका कार्यहरु अधुरै रहने ।
कुम्भ– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मीन– अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन ।
Previous Articleएमालेलाई समर्थन गर्दै माओवादी अध्यक्षद्धारा उमेद्वारी फिर्ता
Next Article शान्तिको सन्देश