ज्यो. सूर्य पौडेल
२०७४ बैशाख २४ आईतबार, द्धादशी
७ मे २०१७
तपाईको आज
मेष– घरमा नवीन चहलपहल छाउने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– पेट वा कम्मारमा पीडा अथावा कुनै समस्या ।
कर्कट– आरोग्यतामा थप वृद्धि आउने ।
सिंह– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कन्या– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
तुला– विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना ।
वृश्चिक– शुभ समाचारको प्राप्तिले मन प्रफुलित हुने ।
धनु– स्वास्थ्य स्थिति प्रायः अनुकूल नै रहने ।
मकर– आशा गरेको ठाउँबाटै निराश बन्नुपर्ने ।
कुम्भ– प्रायः हर कार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
मीन– थालेका कार्यले सफताको मार्ग पक्रिने ।