ज्यो. सूर्य पौडेल
२०७४ बैशाख २२ शुक्रबार, दशमी
५ मे २०१७
तपाईको आज
मेष– मनमा अशान्तिको कालो बादल मडारिने ।
वृष– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
मिथुन– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
कर्कट– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने
सिंह– मान सम्मानमा थप वृद्धि आउने ।
कन्या– खर्चका बाटाहरु बढेर जाने ।
तुला– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
वृश्चिक– सोचेका कार्यलाई साकार रुप दिन कठिन ।
धनु– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
मकर– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कुम्भ– थालेका कार्य सम्मन हुने ।
मीन– यत्रतत्र यश किर्ती फैलने ।
Previous Articleबागलुङ नगरमा कांग्रेस र एमालेको चुनावी प्रचार अभियान शुरु
Next Article २२ वेशाख २०७४, ढोरपाटन दैनिक