ज्यो. सूर्य पौडेल
२०७४ बैशाख १८ सोमबार, पञ्चमी÷षष्ठी
१ मे २०१७
तपाईको आज
मेष– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
वृष– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– नसोचेको ठाउँबाट आर्थिक लाभ हुने ।
कन्या– आँटे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
तुला– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– अनावश्यक वादविवादमा समय व्यतीत हुने ।
धनु– थालेका कार्यले सफलतामो मार्ग पक्रिने ।
मकर– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कुम्भ– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।