ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १६ बिहीबार, कुशे औशी
१ सेप्टेम्बर २०१६
तपाईको आज
मेष– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृष– स्वजनसँगै वैचारिक द्वन्द्वपर्ने ।
मिथुन– मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट– आँखामा कष्ट वा कुनै समस्या देखिने ।
सिंह– आदर–सत्कार प्राप्त हुने ।
कन्या– आफन्तबाटै घातप्रतिघातको योग ।
तुला– धन, जमिन लाभको योग ।
वृश्चिक– स्वास्थ्यस्थिति अनुकूल प्रायः रहने ।
धनु– व्यापार व्यवसायमा असन्तुलनता ।
मकर– अनायासै स्वास्थ्यमा प्रतिकूलता ।
कुम्भ– मनमा शान्ति, मुहारमा कान्ति छाउने ।
मीन– बस्त्र, उपहार, धनलाभको योग ।