ज्यो. सूर्य पौडेल
२०७४ बैशाख १० आईतबार, द्वादशी
२३ अप्रिल २०१७
तपाईको आज
मेष– सामाजिक स्थानमा खलबल आउने ।
वृष– अनायासै आर्थिक लाभसँगै जमिन लाभको योग ।
मिथुन– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।
कर्कट– छोराछोरीसँगै वादविवाद पर्ने ।
सिंह– खानाको कारण स्वास्थ्यमा असन्तुलनता देखापर्ने ।
कन्या– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
तुला– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गरिने ।
वृश्चिक– पेट वा कम्मरमा पीडा ।
धनु– आफन्तजनसँगै मनमुटाव हुने, मनमा चञ्चलता ।
मकर– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कुम्भ– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
मीन– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।