ज्यो. सूर्य पौडेल
२०७४ बैशाख ७ बिहिबार, नवमी
२० अप्रिल २०१७
तपाईको आज
मेष– सोचे जतिका कार्यमा विघ्नबाधा मात्रै खडा हुने वृष– व्यापार व्यवसायमा नोक्सानी मात्रै सहनुपर्ने ।
मिथुन– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– यत्रतत्र यश किर्ती फैलने ।
कन्या– घरबाहिरको बसाई वा यात्रामा कठिनाई हुने ।
तुला– स्वजनसँगै वैचारिक द्धन्द्ध हुने ।
वृश्चिक– आर्थिक लाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने ।
मकर– आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।
कुम्भ– नसोचेको ठाउँमा धन नाश हुने ।
मीन– अनायासै शुभ समाचार सुन्न पाइने ।
Previous Articleम्याग्दीमा दुई व्यवसायको अनुगमन
Next Article राष्ट्रपति भ्रमणमा सामाजिक संजाल