ज्यो. सूर्य पौडेल
२०७३ चैत २३ बुधबार, नवमी
५ अप्रिल २०१७
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
वृष– अर्थलाभसँगै कार्यसिद्धिको शुभ फलदायक योग ।
मिथुन– आँखामा कष्ट वा कु्नै समस्या देखापर्ने ।
कर्कट– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
सिंह– आफ्नै ठानिएकाद्वारा घातप्रतिघातको योग ।
कन्या– मनमा प्रसन्नता छाउने कुनै समाचार सुन्न पाइने।
तुला– आँटेका कार्य अधुरै रहने ।
वृश्चिक– आशा गरेको ठाउँबाट काम नबन्ने ।
धनु– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
मकर– थालेका कार्यले सफलताको र्मा पक्रिने ।
कुम्भ– यत्रतत्र यश कीर्ति फैलने ।
मीन– मनमा अशान्तिको कालो बादल मडारिने ।
Previous Articleजनसंख्यामा स्थानीय तहः काठमाडौंमा थप्ने कि मधेसमा ?
Next Article फुलमायालाई बचाऔं