युवा ज्यो. सूर्य पौडेल
मेष: मानसिक अशान्ति हुने, यद्यपि ख्याति फैलने, सातान्तमा अनुकूल समय रहेको छ ।
बृषः यात्रामा अनेकानेक विध्नबाधा खडा हुने, घरमा नवीन चहलपहल छाउने, आर्थिक लाभ प्राप्त हुने ।
मिथुनः आरोग्यतामा थप वृद्धि हुने, स्वजनसँगै वैचारिक द्वन्द्व उत्पन्न हुने, चिन्ता बढ्ने समाचार सुन्नुपर्ने ।
कर्कटः आर्थिक कारोबारमा घाटा व्यर्होनुपैर्ने, कार्यमा सिद्धि, पेट वा कम्मार पीडा हुने ।
सिंहः नयाँ कार्यक्षेत्रको लगानी शुभ, मानसिक असन्तोष हुने, आरोग्यतामा वृद्धि हुने ।
कन्याः आफन्तबाटै घातप्रतिघात, स्वास्थ्यस्थिति अनूकुल, आर्थिक कारोबारमा घाटा व्यहोर्नुपर्ने ।
तुलाः आफन्तजनसँग रमाइलो भेटघाट हुने, नसोचेको ठाउँमा धननाश हुने, पारिवारिक साथ प्राप्त ।
वृश्चिकः आँटेका कार्य अधुरै रहने, शुभ समाचार सुन्न पाइने, सामाजिक स्थानमा खलबलब आउने ।
धनुः आशातीत ठाउँबाटै असहयोग, सोचेका कार्यमा विध्नबाधा उत्पन्न हुने, प्रियजनसँग भेटघाट हुने ।
मकरः स्वास्थ्य प्रतिकूलता रहने, व्यापार व्यवसायमा असन्तुलनता, कार्यमा बिलम्ब ।
कुम्भः थालेका कार्य सफलतान्मुख हुने, विवादबाट बच्नु नै लाभदायक, व्यवसायमा नोक्सानी ।
मिनः यश, कीर्ति फैलने, मानसिक शान्ति र आराम मिल्ने, विवादमा फसिना सकिने ।