ज्यो. सूर्य पौडेल
२०७३ चैत ९ बुधबार, नवमी
२२ मार्च २०१७
तपाईको आज
मेष– प्रायः हरकार्यमा नोक्सानी सहनुपर्ने ।
वृष– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
मिथुन– आफन्तजनको सहयोगले महत्वपूर्ण काम बन्ने ।
कर्कट– प्रतिस्र्धामा उत्कष्टता प्रदर्शन गरिने ।
सिंह– प्रायजसो सबै कार्यमा विध्नबाधा सहनुपर्ने ।
कन्या– पेट वा कम्मार पीडा हुने ।
तुला– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
वृश्चिक– असन्तोषरुपी आँधी हुरीले मन उडाउने ।
धनु– पारिवारिक साथ सहयोग प्राप्त हुने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभ समाचारको आगमनले मन प्रफुलित हुने ।
मीन– आँटेका कार्य अधुरै रहने ।
Previous Articleधार्मिक पर्यटनको संम्भावना
Next Article वन डढेलो नियन्त्रण गर्न व्यवस्थाको कमी