दुई वर्षदेखि मोडलिङमा सक्रिय रमिता गुरुङले आधा दर्जन लोकगीतमा मोडलिङ गरेकी छिन । दोहोरी गायनका साथै मोडलिङमा सक्रिय गुरुङले छड्के सेल्फी हान…, उडायो सारी फरर…लगायत तीज गीतमा पनि मोडलिङ गरेकी छिन । दोहोरी गीत मुटुको कुनामा तिमी छौ…, उनको झल्को मेटाउन न त दबाई छ…लगायत गीतमा अभिनय गरेकी छिन । धादिङ गुम्दीकी गुरुङले प्लस टुसम्म अध्ययन गरेकी छिन ।
मोडल : रमिता गुरुङ
तस्बिर : रमेश क्षेत्री
स्टुडियो : CS5 महाराजगञ्ज
Previous Articleजलस्रोत कब्जा गर्ने भारतीय रणनीति
Next Article धार्मिक पर्यटनको संम्भावना