युवा ज्यो. सूर्य पौडेल
मेष– व्यापार व्यवसायमा नोक्सानी, सोचेजतिका कार्यमा विध्नबाधा इष्टमित्रसँग रमाइलो भेटघाट ।
बृषः वादविवादबाट टाढै रहनु श्रेयस्कर, अपेक्षित ठाउँबाट काम नबन्ने, आँटेका कार्य अधुरा ।
मिथुनः थालेका कार्य सफलतान्मुख, स्वास्थ्यमा नकारात्मक परिवर्तन, व्यापार व्यवसायमा नोक्सानी ।
कर्कटः प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन, मानसिक शान्ति र आराम मिल्ने, स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
सिंहः मानसिक अशान्ति, यत्रतत्र यश कीर्ति फैलने, थालेका कार्यहरु सफतान्मुख हुने ।
कन्याः पेट वा कम्मार पीडा, यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने, प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन ।
तुलाः मनमा प्रसन्नताको बहार छाउने, आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने, सातान्तमा प्रतिकूल समय ।
वृश्चिकः मानसिक असन्तोष, अर्थलाभसँगै कार्यसिद्धिको योग, अशुभ समाचार सुन्नुपर्ने ।
धनुः सामाजिक मान सम्मानमा वृद्धि, आर्थिक कारोबारमा क्षति, आरोग्यतामा थप वृद्धि ।
मकरः विश्वासपात्रबाटै घातप्रतिघात, पारिवारिक साथ सहयोग प्राप्त, मनमा असन्तोषको अनल ज्वाला ।
कुम्भः आफन्तजनसँगै भेटघाट, नसोचेको ठाउँमा धननाश हुने, पारिवारिक साथ सहयोग प्राप्त ।
मिनः आँटेका कार्य अधुरा, शुभ समाचार सुन्न पाइने, सामाजिक स्थानमा खलबल आउने ।