ज्यो. सूर्य पौडेल
२०७३ चैत ७ सोमबार, सप्तमी
२० मार्च २०१७
तपाईको आज
मेष– छोराछोरी वा नजिकैका आफन्तसँगै वादविवाद पर्ने ।
वृष– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मिथुन– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कर्कट– पछाडि बसेर खुट्टा तान्नेहरु आफै पछारिने ।
सिंह– घरवाहिर बसाई अलि कष्टप्रद बन्ने ।
कन्या– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
मकर– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।
कुम्भ– जग्गा जमिने अर्थलाभको शुभ योग ।
मीन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
Previous Articleएमालेले खटायो गाउँ र नगरपालिका प्रतिनिधी
Next Article क्षेत्राधिकारको कुरा