ज्यो. सूर्य पौडेल
२०७३ चैत ३ बिहीबार, चतुर्थी
१६ मार्च २०१७
तपाईको आज
मेष– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कर्कट– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
सिंह– आरोग्यतामा थप वृद्धि हुने ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मकर– स्वास्थ्यस्थिति अनुकूल नै रहने ।
कुम्भ– अपेक्षित ठाउँबाट काम नबन्ने ।
मीन– विवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
Previous Articleसेवा प्रवाहमा सहज
Next Article गाउँपालिकाको केन्द्र विवाद समाधानका लागि वार्ता हुने