ज्यो. सूर्य पौडेल
२०७३ फागुन २७ शुक्रबार, त्रयोदशी
१० मार्च २०१७
तपाईको आज
मेष– आफन्तजनसँग वैचारिक द्धन्द्ध पर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
कर्कट– आदर सत्कार प्राप्त हुने ।
सिंह– शुभ समाचारको आगमनले मन प्रफुल्ल हुने ।
कन्या– विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना
तुला– सोचेजतिका कार्यमा विघ्नबाधा रहने ।
वृश्चिक– व्यापार व्यवसायमा असन्तुलता देखापर्ने ।
धनु– स्वास्थयमा कुनै न कुनै समस्या देखिने ।
मकर– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– यात्रामा अनेकानेक विघ्नबाधा सहुनपर्ने ।
Previous Articleस्थानीय तह सञ्चालनमा नयाँ व्यवस्था
Next Article विद्यार्थी संगठनले बनाए विद्यालयमा अस्थायी टहरा