ज्यो. सूर्य पौडेल
२०७३ भाद्र १३ सोमबार,द्धादशी
२९ अगष्ट २०१६
तपाईको आज
मेष– मनमा उदासता छाउने कुनै समाचार सुन्नुपर्ने ।
वृष– आरोग्यतामा थप वृद्धि आउने ।
मिथुन– आर्थिक कारोबारमा नोक्सानी ।
कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त ।
सिंह– नसोचेको ठाउँमा धननाश हुने ।
कन्या– धन, जमिन लाभको योग ।
तुला– थालेका कार्यमा विध्नबाधा मात्रै खडा हुने ।
वृश्चिक– आशा गरेकै व्यक्तिबाट असहयोग ।
धनु– अनायासै कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कुम्भ– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मीन– यात्रामा अनेकानेक बाधा अप्ठ्यारो आइपर्ने ।